Tag: एमाले

एमाले
कमलामाईमा एमाले विवाद मिल्यो,अध्यक्षमा श्रेष्ठ र सचिवमा घिमिरे चयन

सिन्धुली । नेकपा एमालेको १०औं महाधिवेशनअन्तर्गत सिन्धुलीका नौ मध्ये आठ पालिकामा अधिवेशन सम्पन्न भएको छ । एक पालिकामा भने, कार्तिक १३ गते अधिबेशन गर्ने एमालेले जनाएको छ । कमलामाई नगरपालिकामा मंगलबार देखिएको विवाद शुक्रबार मिलेको छ । कमलामाईमा सहजीकरण कार्यदल

एमाले अधिवेशनः दुधौलीमा लक्ष्मण कार्की, कमलामाई अझै अन्योल

सिन्धुलीका ७ पालिकामा नेकपा (एमाले)को अधिवेशन सम्पन्न भएर नयाँ नेतृत्व आएका छन् । जिल्लाका ९ स्थानीयतह हरिहरपुरगढी बाहेकका ८ पालिकामा

एमाले तीनपाटन गाउँपालिकाको अध्यक्षमा दाहाल र सचिवमा तामाङ निर्वाचित

सिन्धुली। नेकपा एमाले तीनपाटन गाउँ कमिटीको प्रथम अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट छत्र बहादुर दाहाल सर्वसम्मत निर्वाचित भएका छन्

एमाले सुनकोसीको अध्यक्षमा गिरी, यी हुन नयाँ पदाधिकारी

सिन्धुली । नेकपा एमाले सुनकोसी गाउँ कमिटीको प्रथम अधिवेशन सम्पन्न भएको छ । मंगलबार सम्पन्न अधिवेशनले रोमनराज गिरी (अशोक) लाई

एमाले गोलन्जोरको अधिवेशन सम्पन्नः अध्यक्षमा थापा, यी हुन पदाधिकारीहरु (नामसहित)

सिन्धुली । नेकपा एमाले गोलन्जोर गाउँ कमिटीको प्रथम अधिवेशन सम्पन्न भएको छ । गोलन्जोर गाउँपालिका -७ खुर्कोटको आजाद समृती भवनमा

एमाले महाधिवेशनमा विद्युतीय मतदान हुने

नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले आसन्न १०औँ राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय मसिन गर्ने भएको छ । शुक्रबार सम्पन्न

कांग्रेस,माओवादी सिन्धुलीको बिकासका बाधक हुनः देवकोटा

सिन्धुली । नेकपा एमाले केन्द्रीय सल्लाहकार समिती सदस्य केशव प्रसाद देवकोटाले कांग्रेस र माओवादी सिन्धुलीको बिकासका बाधक भएको बताए ।

गोलन्जोर-५ मा एमालेको वडा कमिटि गठन, अध्यक्षमा निर्मल

खनियाँखर्क । सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नं. ५ मा नेकपा एमालेले वडा कमिटि गठन गरेको छ । शनिबार रतनचुरमा आयोजित

एमाले विधान महाधिवेशन आजदेखि : विभाजनपछि गुमेको शक्ति फर्काउने योजना

प्रमुख प्रतिपक्षी नेकपा एमालेको विधान महाधिवेशन आज (शुक्रबार) देखि शुरु हुँदैछ । नेकपा विभाजन, सत्ताबाट बहिर्गमन र पार्टी विभाजनपछि पहिलो

एमाले विधान महाधिवेशनमा ५ हजार प्रतिनिधि, कहाँबाट कति ?

नेकपा एमालेले विधान महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको संख्या बढाएको छ । यसअघि तीन हजार प्रतिनिधि र मनोनीत १० प्रतिशत गरी