Tag: ह्याण्स नेपाल

ह्याण्स नेपाल
मरिणका विद्यालय प्रविधिमैत्री बनाउन हेण्डसद्धारा आइटि सामाग्री हस्तान्तरण

मानव तथा राष्ट्रिय विकास समाज (हेण्ड्स) नेपाल सिन्धुलीले मरिण गाउँपालिकाका ५ विद्यालयलाई प्रविधीमैत्री बनाउन आइटी सामाग्री हस्तान्तरण गरेको छ । विद्यालयलाई सूचना र प्रविधि प्रर्वद्धन गर्न बुधबार हेण्ड्स नेपालका अध्यक्ष बासुदेव अधिकारीले गाउँपालिका अध्यक्ष पानीराज बम्जनलाई आइटि सामाग्री हस्तान्तरण गरेका