Tag: हरिहरपुरगढी

हरिहरपुरगढी
काठमाडौंमा ६ घन्टादेखि वर्षा, सिन्धुलीमा अलर्ट जारी

काठमाडौं उपत्यकामा आइतबार रातिदेखि नै वर्षा भइरहेकाे छ । साेमबार बिहान पनि वर्षा थामिएकाे छैन । लगातार ६ घन्टाको वर्षाले बागमती र यसका सहायक नदीमा जलसतह बढेको छ । बागमती नदी खोकनास्थित जलमापन केन्द्रमा जलसतहले सतर्कता पार गरेको बाढी पूर्वानुमान