Tag: स्वास्थ्य सामग्री

स्वास्थ्य सामग्री
दुधाैली नगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग

सेतु नेपालको आर्थिक सहयोगमा सामुहिक सरोकार समाज सिन्धुलीले दुधाैली नगरपालिका को आइसोलेसन सेन्टरलाई आवश्यक सामग्री सहयोग गरेको छ । कोरोना भाइरसको संक्रमणलाई रोक्न स्थानीय निकायलाई अप्ठ्यारो परिरहेका बेला सामुहिक सरोकार समाजले नगरपालिकालाई अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गरिएको हो । सामुहिक

नेवि संघद्वारा सिन्धुली अस्पताललाई स्वास्थ्य सामग्री सहयोग

नेपाली काँग्रेस निकट  नेपाल विद्यार्थी संघ (नेवि संघ) ले सिन्धुली अस्पताललाई  स्वास्थ्य सामाग्री सहयोग गरेको छ। नेवि संघ सिन्धुलीले ‘स्वास्थ्य