Tag: स्वास्थ्य चौकी

स्वास्थ्य चौकी
सिन्धुलीको विकट बस्ती बन्दिपुरमा बन्यो, सुविधा सम्पन्न स्वास्थ्य चौकी

सिन्धुलीको सुनकोशी गाउपालिका-५ बन्दिपुरमा सुविधा सम्पन्न स्वास्थ्य चौकी भवन निर्माण भएको छ । बन्दिपुरमा रहेको पुरानो झागाझोली प्राथमिक स्वास्थ्य चौकीको २०७२ सालको विनाशकारी भुकम्पले भत्केर ध्वस्त भएपछि राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाई (भवन)ले निर्माण गरेको भवनको गाउपालिका अध्यक्ष