Tag: स्वास्थ्य उपकरण

स्वास्थ्य उपकरण
सिन्धुली अस्पतालमा बिग्रिएका स्वास्थ्य उपकरण निःशुल्क मर्मत पछि प्रयोगमा आयो

सिन्धुली अस्पतालमा मर्मत सम्भार नहुँदा वर्षौ देखि बिग्रिएर थन्किएका स्वास्थ्य उपकरणहरू मर्मत पछि सञ्चालनमा आएका छन् । सामूहिक सरोकार समाज सिन्धुलीको समन्वयमा नेपाली हेरिटेज च्यारेटि फाउन्डेसन, क्याल्गेरि नेप्लीज कम्युनिटी एसोसिएसन तथा र्‍यापिट एक्सन टाक्स फोर्स को सहयोग बायो मेडिकल इन्जिनियरिङ