Tag: स्वास्थ्यमन्त्री

स्वास्थ्यमन्त्री
स्वास्थ्यमन्त्री कटुवालले धादिङ पुगेर गरे,अक्सिजन प्लान्टको उद्घाटन

धादिङ। धादिङ अस्पतालले अत्याधुनिक अक्सिजन प्लान्ट संचालनमा ल्याएको छ । बागमती प्रदेश सरकारका स्वास्थ्यमन्त्री प्रदीप कटुवालले आज एक कार्यक्रममा बिच प्लान्टको उद्घाटन गरेका हुन । सोही अवसरमा उनले अस्पतालमा थाइराइड चेक गर्ने मेसिनको पनि उद्घाटन गरेका छन् । मन्त्री कटुवालले