Tag: स्पष्टिकरण

स्पष्टिकरण
अनेरास्ववियु सिन्धुलीले माग्यो, फुयाल सँग चाैबिस घण्टे लिखित स्पष्टिकरण

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) सिन्धुलीले निवर्तमान जिल्ला कमिटी सचिव दिपेन्द्र फुयाल सँग चाैबिस घण्टे लिखित स्पष्टिकरण मागेकाे छ । अनेरास्ववियु पुर्ववत अवस्थामा फर्किसकेको वर्तमान परिस्थितिमा संगठनको नीति, विधि/पद्धति र विधान विपरित संगठनको गरिमा र मर्यादा माथि आँच