Tag: सेनिटरी प्याड

सेनिटरी प्याड
सेनिटरी प्याडबाट सरकारले उठायो वर्षमै १७ करोड भन्सार

सरकारले सेनिटरी प्याड र टेम्पोन आयातमा गत वर्ष १७ करोड रुपैयाँभन्दा बढी भन्सार महसुल उठाएको छ । भन्सार विभागका अनुसार गएको आर्थिक वर्षमा १ अर्ब १७ करोड रुपैयाँका सेनिटरी प्याड र टेम्पोन आयात गरिएको थियो । आर्थिक ऐन २०७७ मा सेनिटरी प्याड