Tag: सूचना

सूचना
देशभर कै उत्कृष्ट सूचना अधिकारी भुजेल सूचना आयोगबाट सम्मानित

राष्ट्रिय सूचना आयोगले सूचनामा सर्वव्यापी पहुँचसम्बन्धी अन्तर्राष्ट्रिय दिवसको अवसरमा मकवानपुरको थाहा नगरपालिकाका सूचना अधिकारी सुरजकुमार भुजेल सम्मानित भएका छन् । मंगलबार भएको एक समारोहकाबीच राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना तथा आयोगका अध्यक्ष महेन्द्रमान गुरुङले सम्मान गरेका हुन् । थाहानगरका भुजेलसंगै