Tag: सुनकोसी

सुनकोसी
एमाले सुनकोसीको अध्यक्षमा गिरी, यी हुन नयाँ पदाधिकारी

सिन्धुली । नेकपा एमाले सुनकोसी गाउँ कमिटीको प्रथम अधिवेशन सम्पन्न भएको छ । मंगलबार सम्पन्न अधिवेशनले रोमनराज गिरी (अशोक) लाई सर्वसहमत रुपमा अध्यक्ष चयन गरेको हो । गिरी यसअघि पनि एमाले सुनकोसीको अध्यक्ष रहेका थिए। अधिवेशनले समितिको उपाध्यक्षमा ज्ञानध्वज लामा,