Tag: सिद्धिचरण

सिद्धिचरण
मेयरकप गर्ने बजेट कटाएर भेन्टिलेटर किन्दै, मेयर श्रेष्ठ

ओखलढुंगाको सिद्धिचरण नगरपालिका प्रमुख मोहनकुमार श्रेष्ठले खेलकुदको मेयरकप शिर्षकमा विनियोजित बजेट कोरोना संक्रमितको उपचारका लागि भेन्टिलेटर खरिद गर्ने भएका छन । नगरकार्यपालिकाको बैठकले मेयर कप सञ्चालनको लागि विनियोजित २० लाख रकमबाट भेन्टिलेटर खरिद गर्ने निर्णय गरेको हो । चालु आर्थिक