Tag: सार्वजनिक सुनुवाई

सार्वजनिक सुनुवाई
फिक्कलको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

सिन्धुली । फिक्कल गाउँपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरिएको छ । साेमबार गाउँपालिकाले आर्थिक बर्ष ०७७/०७८ र ०७८/०७९ को पहिलो चौानसिकमा सम्पादन गरेको कामको प्रभावकारीता तथा नागरिकको सन्तुष्टी तथा गुनासो सुनुवाई गर्ने उदेश्यका साथ सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरिएको हो