Tag: सामाजिक सेवा दिवस

सामाजिक सेवा दिवस
सिन्धुलीमा मनाईयोः ४२ औं सामाजिक सेवा दिवस

सामाजिक सेवा दिवसको अवसरमा सिन्धुलीमा खुल्ला रक्तदान गरिएको छ । ४२ औं समाजिक सेवा दिवसको अवसरमा गैर सरकारी संस्था महासंघ जिल्ला शाखा सिन्धुलीले सिन्धुलीमाढीमा खुल्ला रक्तदान गरेको हो। नेपाल रेडक्रस सोसाइटी सिन्धुली शाखाको सहयोगमा भएको खुल्ला रक्तदानमा १० जनाले रक्तदान