Tag: सर्वोत्कृष्ट

सर्वोत्कृष्ट
यसवर्ष पनि सरकाले भेटेन सर्वोत्कृष्ट निजामती कर्मचारी

आज मंगलबार निजामती कर्मचारी दिवस मनाउँदैछ । तर, सरकारले यो पटक पनि सर्वोत्कृष्ट निजामती कर्मचारी भेटेन । मन्त्रिपरिषद्को सोमबारको बैठकले ४० जनालाई निजामती पुरस्कृत गर्ने घोषणा गरे पनि सर्वोत्कृष्ट कर्मचारीको नाम उल्लेख छैन । निजामती कर्मचारी दिवसका अवसरमा १० जनालाई