Tag: सरोज श्रेष्ठ

सरोज श्रेष्ठ
राष्ट्रिय युवा संघ गोलन्जोर ५ को अध्यक्षमा सरोज श्रेष्ठ

सिन्धुली । राष्ट्रिय युवा संघ गोलन्जोर गाउँपालिका वडा नं. ८ को अध्यक्षमा सरोज श्रेष्ठ चयन भएका छन् । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ गोलन्जोर ५ नं. वडामा शनिबार भएकाे भलाले श्रेष्ठलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । भेलाले