Tag: सभापती

सभापती
सिन्धुली काँग्रेस सभापतिमा पोखरेलको उमेद्वारी घोषणा

सिन्धुली । नेपाली काँग्रेसका यूवा नेता एवं पूर्व पार्टी सचिव उपेन्द्रकुमार पोखरेल (उज्वल) ले पार्टी सभापतिमा उमेद्वारी घोषणा गरेका छन । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत हुने जिल्ला अधिवेशनमा पोखरेलले जिल्ला पार्टी सभापतिमा उमेदवारी घोषणा गरेका हुन् । १३