Tag: सभापति

सभापति
सहमतीमा नेपाली कांग्रेस फिक्कलको सभापतिमा बने कार्की

सिन्धुली । नेपाली काँग्रेस फिक्कल गाउँपालिककाको सभापतिमा राम कार्की निर्वाचित भएका छन् । फिक्कल सभापतिमा घनश्याम पहाडी र रामकुमार पहाडीले आकांक्षा देखाएको भएपिन सहमति मै राम कार्कीलाई निर्विरोध सभापती बनाइएको नेविसघं सिन्धुलीका नेता गोपाल पहाडीले जानकारी दिए।