Tag: सपथ

सपथ
प्रदेश १ का ५ नवनियुक्त मन्त्रीले लिए सपथ

प्रदेश १ का नवनियुक्त पाँच मन्त्रीले पद तथा गोपनीयताको सपथ लिएका छन् । अल्पमतमा परेका प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले बुधबार पाँचजना मन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गरेका थिए । उनै पाँच मन्त्रीले सपथ लिएका हुन् । आर्थिक मामिला तथा