Tag: सडक आयोजना

सडक आयोजना
यी हुन् अर्थमन्त्री जनार्दन शर्माले बनाउन रोकेका सिन्धुलीका सडक आयोजना…

सिन्धुली । अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षको बजेट अध्यादेशको प्रतिस्थापन विधेयक ल्याउदै १४ सयभन्दा बढी सडक आयोजना रोक्ने निर्णय गरे । जसको प्रभाव सिन्धुलीमा पनि देखिएको छ । मन्त्री शर्माले बजेट रोक्का गरेका १४ सय सडक आयोजनामा सिनधुलीका ९