Tag: सञ्चार माध्यम

सञ्चार माध्यम
ओलीको गुनासो- ‘संविधान मिचिँदा सञ्चार माध्यम मौन’

पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारबाट संविधान मिचिँदा सञ्चार माध्यम मौन बसेको गुनासो गरेका छन् । मंगलबार नयाँ बानेश्वरस्थित विभिन्न सञ्चार माध्यमका ५० जनाभन्दा बढी सम्पादकसँग अन्तरक्रिया गर्दै अध्यक्ष ओलीले सरकारबाट एकपछि अर्काे पटक