Tag: सञ्चारकर्मी

सञ्चारकर्मी
महन्थ ठाकुर भन्छन्ः हामी निकास दिन्छौं

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले आफ्नो दलले निकास दिने दाबी गरेका छन् । सिंहदरबारमा आफ्नो पक्षका सांसदहरुसँग छलफल गर्नुअघि सञ्चारकर्मीहरुसँग कुरा गर्दै ठाकुरले मध्यान्ह १२ बजे अर्का अध्यक्ष उपेन्द्र यादवसहितका नेताहरुसँग छलफल हुने बताए । उनले अघि भने,