Tag: सचिव

सचिव
बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयमा स्वास्थ्यतर्फ कै सचिव रहने

चिकित्सकका छाता संगठनहरुको तीव्र विरोधपछि बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य सेवातर्फकै सचिव राखिने भएको छ । बागमती प्रदेशको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य मन्त्रालयको संरचनामा स्वास्थ्यतर्फकै सचिव राख्ने गरी सांगठनिक संरचना बनाउने निर्णय गरेको हो । प्रदेश स्वास्थ्य निर्देशनालयकी निमित्त निर्देशक सावित्री