Tag: शुनकोशी

शुनकोशी
सुनकाशीमा एक पुरुषको शव फेला

सिन्धुली । सुनकोशी नदीमा एक पुरुषको शव फेला परेको छ। सिन्धुली सुनकोशी गाउँपालिका २ मझुवाबगर स्थित सुनकोशी नदीको बिच बगरबाट आइतबार नामथर ठेगाना नखुलेको अन्दाजी ४५ वर्षको पुरुष शव फेला परेको ईलाका प्रहरी कार्यालय खुर्कोटले जनाएको छ । प्रहरीका अनुसार