Tag: शिव बराल

शिव बराल
राष्ट्रिय युवा संघको फिक्कल अध्यक्षमा बराल

राष्ट्रिय युवा संघ नेपाल फिक्कल गाउँपालिका स्तरीय युवा भेलाले अध्यक्षमा शिव बराललाई चयन गरेको छ । फिक्कल गाउँपालिकाको खाङ्गसाङ्ग बेसीमा शनिबार भएको युवाको भेलाले बरालको नेतृत्वमा ६७ सदस्य राष्ट्रिय युवा संघ फिक्कल गाउँपालिका कमिटी गठन गरेको छ । भेलामा ५०