Tag: वैदेशिक रोजगार

वैदेशिक रोजगार
सुरक्षित वैदेशिक रोजगार सम्वन्धि अन्तरक्रिया सिन्धुलीमाढीमा सम्पन्न

सिन्धुली । पत्रकारहरुसंग सुरक्षित वैदेशिक रोजगार सम्वन्धि अन्तरक्रिया कार्यक्रम सिन्धुलीमाढीमा सम्पन्न भएको छ । सुरक्षित आप्रवासन परियोजना(सामी) अन्तरगत वैदेशिक रोजगार सम्वन्धि अन्तरक्रिया कार्यक्रम आइतबार सम्पन्न भएको हो । रिलिफ नेपालको आयोजनामा अन्तरक्रिया कार्यक्रममा सामी परियोजनाका प्रदेश संयोजक तरुणकान्त अधिकारीले वैदेशिक