Tag: विश्वकर्मा पूजा

विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा मनाइँदै

हरेक वर्ष कन्या संक्रान्तिको दिन अर्थात १७ सेप्टेम्बरमा मनाइने विश्वकर्मा पूजा आज मेसिनरी सामग्रीको पूजाआजगरी मनाइँदैछ । आज कलकारखाना, पार्टपूर्जा, यन्त्रको पूजाआजा गरेर भगवान विश्वकर्मालाई सम्झिन्छ । विहानैदेखि उद्योग, कलकारखाना तथा घरघरमा आ-आफ्नो मेसिनरी सामग्री सफाइ गरेर पूजा गरिँदैछ ।