Tag: विधान महाधिवेशन

विधान महाधिवेशन
एमाले विधान महाधिवेशन आजदेखि : विभाजनपछि गुमेको शक्ति फर्काउने योजना

प्रमुख प्रतिपक्षी नेकपा एमालेको विधान महाधिवेशन आज (शुक्रबार) देखि शुरु हुँदैछ । नेकपा विभाजन, सत्ताबाट बहिर्गमन र पार्टी विभाजनपछि पहिलो पटक एमालेको ठूलो भेला हुन लागेको हो । ६ हजार प्रतिनिधिको उपस्थितिमा ललितपुरको गोदावरीमा तीन दिनसम्म हुने विधान महाधिवेशनले नेकपा