Tag: लुम्बिनि कन्ट्रक्सन

लुम्बिनि कन्ट्रक्सन
दशवर्षदेखि अलपत्र कमलामा पुल बन्याे,अहिले रंगरोगन हुँदै

दुधौली । चतरा–सिन्धुली–हेटौंडा बैकल्पिक मदनभण्डारी राजमार्ग अन्तर्गत कमला नदीमा १० वर्षदेखि अलपत्र अवस्थामा रहेको पक्की पुल निर्माणकार्य सम्पन्न भएको छ । पुल निर्माणको जेभिमा ठेक्का लिएका पप्पु कन्ट्रकसन र लुम्बिनि कन्ट्रक्सन मध्ये पप्पु कन्ट्रकसन लाई सरकारले कालाे सुचिमा राखेपछी लुम्बिनीले