Tag: लास व्यवस्थापन

लास व्यवस्थापन
कोभिड संक्रमितको लास व्यवस्थापनको लागि मोटर र पाइप सहयोग

सिन्धुलीको कमलामाई नगरपालिका-६ गड्यौलीमा रहेको स्वर्गद्वारी घाट व्यवस्थापन समितिलाई कोभिड संक्रमितको लास व्यवस्थापनको लागि पाइप र मोटर सहयोग गरिएको छ । सामुहिक सरोकार समाज सिन्धुलीले जिल्ला काेभिड संक्रमण व्यवस्थापन केन्द्रकाे समन्वयमा कमलामाई नगरपालिकाको नगर प्रमुख खड्ग खत्री मार्फत समितिका सचिव