Tag: लक्षमण कार्की

लक्षमण कार्की
एमाले अधिवेशनः दुधौलीमा लक्ष्मण कार्की, कमलामाई अझै अन्योल

सिन्धुलीका ७ पालिकामा नेकपा (एमाले)को अधिवेशन सम्पन्न भएर नयाँ नेतृत्व आएका छन् । जिल्लाका ९ स्थानीयतह हरिहरपुरगढी बाहेकका ८ पालिकामा मंगलबार भएको अधिवेशनमा ७ पालिकाको नतिजा सहित सम्पन्न भएको छ।सम्पन्न नगर तथा गाउँ अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गरेको एमाले सिन्धुली