Tag: रिर्पोट पोजेटिभ

रिर्पोट पोजेटिभ
सर्लाही की कल्पनाको सिन्धुलीमा ज्यान गयो, मृत्युपछि कोरोना रिर्पोट पोजेटिभ

सिन्धुली  अस्पतालमा उपचारको क्रममा सर्लाही कि कल्पना राउतको कोरोना संक्रमण बाट मृत्यु भएको छ । शनिवार साँझ उपचारको क्रममा  २७ वर्षकी कल्पनाको   सिन्धुली   अस्पतालको आइसोलेसन   वार्डमा  मृत्यु भएको सिन्धुली अस्पतालका प्रवक्ता डा. सागर देवकोटा ले सिन्धुली दर्पण लाई जानकारी दिए।