Tag: राष्ठ्रपति

राष्ठ्रपति
राष्ट्रपति भण्डारीले मुक्तिनाथ मन्दिरमा पुजाअर्चना गरिन्

राष्ट्रपति विद्यादेवी भण्डारीले मुस्ताङमा रहेको मुक्तिनाथ मन्दिरमा पुजाअर्चना गरेकी छन् । शनिबार बिहान उनले मुक्तिनाथ मन्दिरमा पुजाअर्चना गरेकी हुन् । पुजाअर्चनाका क्रममा राष्ट्रपति भण्डारीबाट मुक्तिनाथ मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदी र आनी कार्पोबाट टीका ग्रहण गरेकी छन् । भण्डारी आजै बागलुङको