Tag: रामकुमार पौडेल

रामकुमार पौडेल
पौडेल बने, माओवादी केन्द्र सिन्धुलीको संयोजक

सिन्धुली । सत्तारुढ गठबन्धन दल नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समितीको संयोजकमा रामकुमार पौडेल मनोनित भएका छन् । नेकपा माओवादी केन्द्र बागमती प्रदेशको बैठकले सिन्धुली जिल्ला समन्वय समितिको संयाेजकमा पुराना नेता रामकुमार पाैडेललाई मनोनित गरेको हो। काठमाडौंमा शुक्रबार बसेकाे प्रदेश