Tag: राणाकालीन शिक्षा

राणाकालीन शिक्षा
प्रकृति अधिकारीको ‘राणाकालीन शिक्षा’ सार्वजनिक

शिक्षा पत्रकार प्रकृति अधिकारीले राणाकालमा स्थापना भएका विद्यालयबारे लेखिएको पुस्तक ‘राणाकालीन शिक्षा’सार्वजनिक भएको छ । अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा बुधबार शिक्षा, विज्ञान तथा प्रविधि सचिव रामप्रसाद थपलिया, मन्त्रालयका सहसचिव दीपक शर्मा र शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक बैकुण्ठ