Tag: राजेन्द्र महतो

राजेन्द्र महतो
सिन्धुलीमा राष्ट्रपति, प्रधानमन्त्री र उप-प्रधानमन्त्री पुत्ला जलाइयो

सिन्धुलीमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र उप-प्रधान तथा सहरी विकास मन्त्री राजेन्द्र महतो पुत्ला जलाइएको छ। सिन्धुली  सदरमुकाम सिन्धुलीमाढी स्थित लोकतान्त्रिक चोकमा नेकपा( माओवादी केन्द्र ) निकट भातृ सङ्गठन याेङ कम्युनिस्ट लिग  (वाईसीएल) नेपाल , अखिल क्रान्तीकारी