Tag: राजभण्डारी

राजभण्डारी
समाजसेवी राजभण्डारीद्वारा सिर्थाैली कोभिड अस्पतालमा खानेपानी पानी सहयोग

समाजसेवी अशोक राजभण्डारीले सिर्थाैली कोभिड अस्पताल लाई खानेपानी सहयोग गरेका छन् । कमलामाई नगरपालिका-४ ढुंग्रेबास निवासी समाजसेवी राजभण्डारीले विश्वलाई नै आक्रान्त पारी रहेको नयाँ भेरियन्टको कोरोना भाइरसले सताइरहेको समयमा कोभिड अस्पतालमा रहेका बिरामीहरू र स्वास्थ्यकर्मीहरू का लागि ५० कार्टुन  मिनिरल