Tag: मौसम

मौसम
तिजमा घाम लाग्छ कि पानी पर्छ ? यस्ताे भन्छन्ः माैसमविद्

बिहीबार अर्थात् २४ भदौमा हरितालिका तिज मनाइँदैछ । त्यसको अघिल्लो दिन बुधबार दरखाने प्रचलन नारीहरूमा छ । अघिल्लो वर्ष कोभिड-१९ कै कारण जमघटसहित तिज मनाउन पाइएन, यो पटक पनि कोभिड-१९ कै जोखिम छ । यद्यपि, तिजमा ब्रत बस्ने, एकाघर परिवारमा