Tag: मोडिफाई मोटरसाइकल

मोडिफाई मोटरसाइकल
सिन्धुलीमा चर्को आवाज निकाल्ने, मोडिफाई गरिएका मोटरसाइकलको बिगबिगि प्रहरी मौन

सिन्धुली । चर्को आवाज निकाल्ने  मोडिफाई गरिएका मोटरसाइकलहरु सडकमा गुडिरहँदा पनि प्रहरी मौन बसेको छ । सिन्धुलीमा पछिल्लो समय केही मोटरसाइकल वर्कसबहरुमा खुलेआम रुपमा मोटरसाइकलको मोडीफाइ गरिरहेका छन् ।यदि मोडिफाई गरेर सडकमा मोटरसाइकल वा कार चलाएको खण्डमा १० हजारसम्म जरिवाना