Tag: मुनु सिग्देल

मुनु सिग्देल
मकवानपुरमा मुनु सिग्देल नेतृत्वको एमाले, समाजवादीमा आबद्ध

हेटौंडा / मुनु सिग्देल नेतृत्वको एमाले मकवानपुरको समानान्तर समूह नेकपा (एकीकृत समाजवादी) को पक्षमा आबद्ध भएको छ । बिहीबार आयोजित भेलामा पार्टी केन्द्रीय सदस्यसमेत रहेकी सिग्देलले आफू नेतृत्वको एमाले जिल्ला कमिटीलाई एकीकृत समाजवादी पार्टीमा आवद्ध गरेको जानकारी दिइन् । भेलाले