Tag: माओवादी केन्द्र

माओवादी केन्द्र
माओवादी केन्द्रले मन्त्रिपरिषद् विस्तारबारे निर्णय गर्न सकेन

नेकपा (माओवादी केन्द्र)को आज बसेको स्थायी कमिटी बैठकले सरकार विस्तारका बारेमा केही पनि निर्णय गरेन । पेरिसडाँडामा आज बसेको बैठकले मन्त्रिपरिषद् विस्तारबारे कुनै निर्णय नगरेको माओवादी केन्द्रका नेता शक्ति बस्नेतले जानकारी दिए । उनका अनुसार बैठकमा आगामी राष्ट्रिय सम्मेलनको तयारीका