Tag: महिनावारी

महिनावारी
सन्दर्भ महिनावारी दिवस (महिनावारी र छुवाछुत)

यो नियम पौराणिक काल देखि नै नारीहरूलाई दमन गर्ने तल पार्ने एक किसिमको यातना दिन कै लागि बनाइएको हो । अझ ठेट भाषामा भन्ने हो भने पर सरेको भन्दै ती निर्दोष कलिला किशोरीहरूलाई परिवारको माया ममता बाट टाढा बनाउँदै कलिलो