Tag: मनोजकुमार सिंह

मनोजकुमार सिंह
प्रहरी बनाइदिन्छु भन्दै पैसा असुल्ने युवक पक्राउ

धनगढी । कैलालीमा प्रहरी बनाइदिने भन्दै पैसा असुली गर्ने एकजना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बझाङको मष्टा गाउँपालिका–२ का २५ बर्षिय मनोजकुमार सिंह रहेका छन् । उनले आफ्नो प्रहरी उच्च अधिकारीसँग सम्बन्ध रहेको बताउँदै प्रहरीमा भर्ना गरिदिने भन्दै