Tag: मतदान

मतदान
सिन्धुलीको दुई पालिकामा सभापतिको टुंगो लगाउन आज मतदान हुँदै

सिन्धुली । कमलामाई नगरपालिका  र फिक्कल गाउँपालिकामा सभापतिका आका‌ंक्षी धेरै भएपछि  टुंगो लगाउन आज  मतदान हुने भएको छ। आज बिहान ८ बजेबाट दिउँसो २ बजेसम्म हुने मतदानबाट सभापति   टुंगो लगाइने  कांग्रेस सिन्धुलीले  जनाएको छ। कमलामाई नगर सभापतिमा कमल पोख्रेल,उज्वल कुमार थापा