Tag: भोटिङ्ग मेसिन

भोटिङ्ग मेसिन
नेपालमै बनेको विद्युतीय भोटिङ मसिन प्रयोग गर्ने एमालेको निर्णय

काठमाडौं । नेकपा एमालेको आफ्नो आसन्न १० औँ महाधिवेशनमा विद्युतीय भोटिङ मसिन प्रयोग गर्ने भएको छ । तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा शुक्रबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले नेपालमै बनेको विद्युतीय भोटिङ मसिन प्रयोग गर्ने निर्णय गरेको हो । एमाले प्रवक्ता