Tag: भू–सेवा केन्द्र

भू–सेवा केन्द्र
सिन्धुली मालपोतमा भू–सेवा केन्द्रको शुभारम्भ, बिचौलियाको दिन गए

मालपोत कार्यालय लाई कागज रहित डिजिटलाइजेशन गर्ने उदेश्यले मालपोत कार्यालय सिन्धुलीमा भू–सेवा केन्द्रको शुभारम्भ गरिएको छ । विहीबार एक कार्यक्रमका विच भूमि व्यवस्था तथा अभिलेख विभागका महानिर्देशक शेषनारायण पौडेलले शुभारम्भ गरेका हुन्। कार्यक्रममा बोल्दै महानिर्देशक पौडेलले कार्यक्षेत्रमा निर्धक्क भएर काम