Tag: भू-तथा जलधार

भू-तथा जलधार
सिन्धुली र रामेछाप हेर्नेगरी मन्थलीमा भू-तथा जलाधार व्यवस्थापन कार्यालय स्थापना

रामेछापको मन्थलीमा दुई वटा जिल्लालाई हेर्ने गरी भू तथा जलाधार व्यवस्थापन कार्यालय स्थापना भएको छ । रामेछाप र सिन्धुली जिल्ला हेर्ने गरी जिल्लामा वाग्मती प्रदेश सरकार अन्तर्गतको कार्यालयको उद्घाटन बागमती प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री शान्तिप्रसाद पौडेलले गरेका