Tag: भारतीय पक्राउ

भारतीय पक्राउ
लागूऔषध सहित दुई भारतीय पक्राउ

सर्लाहीको मलंगवा स्थित नेपाल–भारत सीमानाका बाट अवैध लागूऔषध सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् । सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरी बलको टोलीले अवैध लागूऔषध वीनरिक्स सहित शुक्रबार दिउँसो दुई भारतीय नागरिकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतको सीतामणी