Tag: भारतीय नागरिक

भारतीय नागरिक
मेलम्चीले बगाएको भारतीय नागरिकको शव आफन्तलाई बुझाइयो

सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती नदीमा असार १ गते राति आएको बाढीले बगाएको एक भारतीय नागरिकको शव आफन्तलाई बुझाइएको छ । सिन्धुलीको सुनकोशी गाउँपालिका ६ कान ढुङ्ग्री स्थित सुनकोशी किनारामा  बुधवार बिहान भेटिएको भारतको झार खण्ड घर भएका  कमल लोचन महतोको