Tag: भारत

भारत
नेपाल र भारतले खेले १-१ गोलको बराबरी

नेपाल-भारत पहिलो मैत्रीपूर्ण खेल बराबरीमा सकिएको छ । बिहीबार दशरथ रंगशालामा भएको फटबल खेलमा नेपाल र भारतले १-१ गोलको बराबरी खेलका हुन् । सुरुवाती गोल गरेको नेपाल अग्रता जोगाउन नसक्दा बराबरीमा चित्त बुझाउन बाध्य भयो । नेपालको लागि अन्जन बिष्टले